नेपाल र भारत एक/ एक गोलको बराबरीमा

पोखरा, ८ चैत / विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालल भारतले गोल गरेको ६ मिनेटपछि नेपालले गोल फर्काउँदै खेललाई बराबरीमा फर्किएको छ ।

नेपालका लागि साबित्रा भण्डारीले खेलको ३२ औं मिनेटमा गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याइन् ।

यसअघि खेलको २६ औं मिनेटमा भारतका लागि डालिमाले फिकिक मार्फत गोल गर्दै खेलमा सुरूवाती अग्रता दिएकी छन् ।

 

कमेन्टहरु
Loading...