नेपालमा मध्येरातमा भूकम्प, पोखरामा महशुस

150

पोखरा, ९ फागुन /नेपालमा आइतबार राती ११ बजेर ५८ मिनेट जादा भूकम्पको धक्का महशुस भएको ।

लम्जुमलाई केन्द्र विन्दु बनाएर भूकम्पको पराकम्प हो । धक्का पोखरा लगाए विभिन्न ठाउँमा महशुस भएको छ । भूकम्प ५ दशमलब १ रेक्टर स्केलको रहेको थियो । मध्ये रातमा भए पनि थाहा पाए कति पय पठेर बाहिर निस्केका थिए । बैशाख १२ गते कै पराकम्प हो ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

Loading...