निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन, गाउपालिका/नगरपालिका निर्वाचन, २०७४ का लागी विभिन्न निवार्चन शिक्षा कार्यक्रम जारी/सुचारु गरेको छ| यहा निर्वाचन शिक्षाअन्तर्गत निर्वाचन आचारसंहिता, मतपत्रमा छाप लगाउने सहि तरीका र मतपत्रको ढांचा प्रस्तुत गरिएको छ |
मतपत्रमा छाप लगाउने सहि तरीका (Correct way to Vote on Ballot)
अधिक जानकारीका लागि निर्वाचन शिक्षा तथा सूचना केन्द्रको वेबसाइट (यहा क्लिक गरि) हेर्नुहोस्|
निर्वाचन आचारसंहिता (Nepal Election Code of Conduct)
स्थानीय तह निर्वाचन नियमावलली, २०७३ (पहिलो संशोधन सहित) डाउनलोड गर्न यहा क्लिक गर्नुहोस्|
मतपत्रको ढांचा (Nepal Election Ballot Paper Sample )
[su_document url=”https://ganthan.com/wp-content/uploads/Kaski-District-Nepal-Election-Ballot-Paper-Design.pdf” width=”800″ height=”999″]
गाउँपालिका र नगरपालिकाका शिक्षा र कर्मचारीसम्वन्धी यी अधिकारहरू छन्। यिनकाे उचित व्यवस्थापन गर्न सक्ने उम्मेदवारलाई भोट हालौं। #Nepalvotes
गाउँपालिका र नगरपालिकाका शिक्षा र कर्मचारीसम्वन्धी यी अधिकारहरू छन्। यिनकाे उचित व्यवस्थापन गर्न सक्ने उम्मेदवारलाई भोट हालौं। #Nepalvotes pic.twitter.com/yww7BHjeo1
— Nepal Votes (@NepalVotes) April 19, 2017