Ganthan News Pokhara
All news from Pokhara & around

मालपोत कार्यालय पोखराबाट ५० हजार घुस सहित दुई कर्मचारी पक्राउ

0

पोखरा, २३ असोज / अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मालपोत कार्यालय पोखराबाट ५० हजार नगद घुस सहित दुई

जनालाई पक्राउ गरेको छ । अख्तियारको टोली मंगलबार दुई जना कर्मचारीलाई ५० हजार घुस सहित मालपोत कार्यालय कास्कीबाट

पक्राउ गरेको हो ।  मालपोत कार्यालय पोखराबाट अधिकृत ख्याम नारायण पौडेल र खरिदार संजय शर्मालाई ५० हजार घुस सहित

पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुबैलाई मंगलबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा राखीएको जानकारी दिएको छ ।

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...