लोडसेडिङ घट्यो (तालिकासहित)

पोखरा, १ चैत/नेपाल विद्युत प्राधिकरणले आज चैत १ गतेबाट लागू हुने गरी लोडसेडिङ घटाएको छ। अब दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ ।

नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि भारतबाट थप विद्युत आयात भई सप्लाई स्थिर भई सकेको र निकट भविष्यमानै प्रबेशिका परीक्षा सञ्चालन हुन गईरहेका कारण लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ।

यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब हप्ताको ८४ घण्टा हुनेछ।lodesiding talak

कमेन्टहरु
Loading...