लोडसेडिङ घट्यो (तालिकासहित)

148

पोखरा, १ चैत/नेपाल विद्युत प्राधिकरणले आज चैत १ गतेबाट लागू हुने गरी लोडसेडिङ घटाएको छ। अब दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ ।

नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि भारतबाट थप विद्युत आयात भई सप्लाई स्थिर भई सकेको र निकट भविष्यमानै प्रबेशिका परीक्षा सञ्चालन हुन गईरहेका कारण लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ।

यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब हप्ताको ८४ घण्टा हुनेछ।lodesiding talak

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...