लम्जुङबाट मनाङ जाँदै गरेको जीप दुर्घटना, विदेशी नागरिकको मृत्यु

लम्जुङ, २३ असोज/लम्जुङबाट मनाङको ताल जाँदै गरेको ग १ ज ६०३४ नम्बर को जीप मनाङको ताल गाउँ दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी आईरिस नागरिक भेडरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आइतबार साझँ भएको दुर्घटनामा परि मृत्यु भएको उनको सवलाई राती नै काठमाडौको टिचिङ अस्पतालमा लगेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...