खलनायकहरुले नमान्ने नायक हुन् – केपी ओली

विवेक त्रिपाठी
यो लेखिरहदा सम्म देशको राजनीतिक घटनाक्रमा ठुलै हलचल आउने जस्तो संकेत देखिरहेको छु । हुन त के ठुलो हलचल भन्ने यस्ता हर्कत र विपरीत तथा आश्र्चयजन समिकरणहरु राता रात हुने गरेकै हुन् । गत वर्षको सुरुवात भुकम्पको झड्का सगै सुरुवात भयो जस्ले नेपाली राजनीति र जननेतालाई एक ठाउँमा त ल्यायो संविधान त वन्यो तर भुकम्पले भत्केका संरचना जस्तै लथालिङ्ग भताभुङ्ग जस्तै वनेर आयो ।
मधेश आन्दोलन जस्ले नेपाली अर्थ तन्त्र लगायत जनताको घरमा चुलो वोल्न समेत रोक्यो । प्रमुख नाकाहरुमा धर्नाका कारण मालवाहाक सामाग्रीको आवज जावोत् ठप्प प्राय जस्तै भयो । भुकम्पको पिडा अनि नाका वन्दीको पिडै पिडा असहजता पवच सहज जिवन यापन गरेका नेपालीको सायद राष्ट्र र राष्ट्रियताको पक्षमा चटानी अडान धैर्यता आत्म स्वाभिमानले ठुलै काम गरेकै हो , यहि विचमा नेपालको कार्यकारी प्रमुखको रुपमा उदय नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओली अर्थात् के . पी शर्मा ओली उनी प्रधानमन्त्री हुदा देखिनै भुकम्पको पुर्न निमार्ण मधेश आन्दोलन संविधान कार्यन्वयन र समवृद नेपाल निमार्ण गर्ने जिम्मेवारी मुलत ः रुपमा उनको नेतृत्वमा रहेको सरकारले पाएको महत्वपुर्ण जिम्मेवारी हुन् ।

नेपाली परिवेश जस्तै फरक राजनीतीक विचारको वोकेका तर एउटै सरकारले नेतृत्वलीएका केपि ओली राष्ट्रीयताको पक्षमा जता ततै वाँ वाँ पाइरहे । भारतको चर्को आलोचना र असहयोगका विच पनि महत्वकाक्षी सपना देख्न छाड्नन् जस्ले व्याङग्य त सहनु परो होला तर हितकार कुरा थिए । जस्ले संवृद्धी नेपाल निमार्ण गर्न सक्छ जुन सपनाकै कारण उनको रातमा निदहराम भयजस्तै देखिन्छ , त्यसअर्थ भावनात्कम रुप वेतीत कुरा हुन् या त योजनाकै साथ मैदानमा उत्रने हुन् त्यो हेर्न वाकीनै छ ? सरकार जेठ पन्ध्र भित्र निती तथा कार्यक्रम वजेट विनियोजनको तयारीमा रहेको छ उन्ले मुख्य रुपमा प्रधानमन्त्री पदका पथभार समालेका वेला भनेका थिए यो देश एक वर्ष भित्र टुइन मुतm वनाउने घोषणा गरे ।

आफ्ना युवा अवस्था देखिनै राजनीतीक सुरुवात गर्दा देखिनै भोगेका र देखेका गर्न पर्ने कामहरु एनले एक एक भन्दै आइरहेका छन् । उनले विभिन्न फोरमहरुमा पनी पटक पटक भन्दै आइरहेका छन् पटक पटक सम्जदै आइरहेका छन् आफुले भनेका र प्रतिवदता कुराहरु त्यसैले हामीले सहजै वुझन सक्छौ ओलीले प्रतिवदता पुरागर्छन् जरुर गर्छन् तर काम गर्न मेसो चाहिएको जस्तो लाग्दै छ । एक वर्ष भित्र नेपाललाई लोसेडिङ्ग मुतm वनाउने भनेर विभन्नि फोरमा भने पछि सामाजीक संजालमा आलोचनाका पात्र पनि वने ।

तर त्यो आलोचना व्यार्थै लाग्छ मलाई कीनकी तिरासी हजार मेगा वार्ट विद्युत् उत्पादन गर्न सक्ने क्षमता भएको देशमा जावो लोडसेडिङ्ग अन्त्य गर्छु भन्नु कुनै नौलो र ओलोचना गर्नु पर्ने कुरा हो जस्तो लाग्दै छ ए वा वा विद्युत्को खेती गर्न पुग्छ हाम्रो देशमा हाली वुझ्न मानीसले रचनात्मक सहयोग गरौ । रुर त्यो पुरा हुन्छ माहाकवी लक्ष्मी प्रसाद देवकोटाले भने जस्तै उद्देश्य के लिनु उडी छुनु चन्द्र एक त्यसै केपीओलीको उद्देश्य हो लोडसेडिङ्ग मुतm वानउने आखीर हुनै नसक्ने कुरा त है न नी अनि थोमस अल्वाअडीसन लाई पानी वाट वतिm वल्छ उज्यालो हुन्छ भन्दा मुर्ख वनाए जस्तै के प ीओलीले जावो लोडसेडिङ्ग मुतm वनाउने कुरा गर्दा उनलाई मुर्ख वनाइनु खलनायिकत्व हाभी भयो ।

हामी वसेर आलोचना गछौ मैदानमा खटेर काम गर्ने हो भने जरुर सम्भव छ । त्यो सम्भावना वोकेका आधारमा शिखर वनायिनु हामी नेपालीको मुर्खता र फेरी अर्को दुभाग्र्य हो । यस्तै तवरले जानेहो भने संवुद्ध नेपालत के नेपाल र नेपालीको अस्तीत्व संकट पर्न सक्छ ।  अनी आखीर विरोध गदै जानेहो भने स्थीर सरकार कहिले वन्छ ? अनी विकास कहिले हुन्छ सोच्नु पर्ने छ । यति वेला सरकार परिवर्तनका विषयमा चर्को वहस चलिहेको छ प्रमुख सत्ता साझेदार दल एकीकृत नेकपा मोओवादी ले सत्ता वाट हात झिक्ने र केपी ओलीको सरकारलाई सत्ताच्ुयतm गर्ने प्रमुख प्रति पक्ष दल काङग्रेसका सभापती देवा ले मोवोदी प्रश्तावलाई स्वकार गरे भने नेकपा मोओवादीको नेतृत्वमा सरकार गठन हुने प्रक्रिया सुरु हुने छ ।

फेरी एवम् रितले यस्तो हुदै जाने हो भने स्थीर सरकार कहिल्यै नवन्ने देखिन्छ । सत्ता पल्टाउने उल्टाउने पल्टाउने वहायक अरु नहुने देखन्छ राष्ट्रीय र राष्ट्रियता सवै भन्दा ठुलोकुरा हो । भारतीय हस्तक्षेप हुने गरेको कुरा धेरै धरीका मुखार विन्दुवाट सुनीन्नछ पनि । सरकार परिर्वतनको चर्चाको सुइको पनि दक्षीणपथ वाटै आयो भन्ने अरु पनि हुन् खयर जे होस् राष्ट्र रहेन हामी नेपाली रहने छौ त्यसकारण के पीओलीको नेतृत्वको गठीत सरकार जस्ले देखेका सपना पुरा गर्ने देउ के ही हुन सक्छ । यो सम्झना वोकेको वेला हो त्यसैलै भरपुर सदुपयोग गर्नु जरुरी छ ।

त्यसैले मलाई पनि यो सपना देख्ने निदाउने रमाउने भन्दा सपना देख्ने पुरा गर्ने राष्ट्रीय र राष्ट्रिताको ओकालत गर्ने प्रवृधी केपी शर्मा ओलीलाई नायक र उन्को नायकीत्वको चलचित्रमा हिरो झै फयान भए जस्तै नेपाली राजनीतीमा राष्ट्रीय र राष्ट्रीयताको संमिदृ र दिगो विकासको सपना देखेका के पीओली यो यहि सपना देख्न र पुरा गर्ने कामको हौसला स्वरुप खलनायकत्वलाई अस्विकार गर्ने नायकत्वलाई स्लुट गर्ने चाहान्छु त्यसै खलनाएकले नमान्ने नायक हुन् केपी ओली र अन्तमा नेपाल र नेपालीको सदैव लाग्ने प्रेरणा मिलोस् शुभकामना ।

कमेन्टहरु
Loading...