कास्की प्रहरीले अपराधमा संग्लन ७ जना पक्राउ

पोखरा, १८ भदौ /कास्की प्रहरीले बिभिन्न अपराधमा संग्लन रही फरार रहेका अपराधिहरुलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना तेकिएका तर हालसम्म फरार रहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु

१ जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका –१ बगर बस्ने  बर्ष ३५ भरत शाही लागू औषध बुप्रिनर्फिन मुद्धामा ९ कैद असुल गर्न २९ दिन

२ ऐऐ बस्ने बर्ष ३५ को संजय शाही लागू औषध बुप्रिनर्फिन मुद्धामा ९ कैद असुल गर्न २९ दिन

३  जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका -१ नयागल्ली बस्ने ईल्ची पुन कैद असुल गर्न ४ बर्ष १० महिना १९ दिन र नगर रु ५,०००

४ जिल्ला कास्की साविक हेम्जा -३ हाल पोखरा लेखनाथ महानगरपालिका बडा नं २५ हेम्जा बस्ने बर्ष ३५ को गणेश बहादुर कुवर –सवारी ज्यान मुद्धामा उच्च अदालत कास्कीको आदेश बमोजिम २ बर्ष कैद

५ जिल्ला गोरखा सिर्दिवास ३ घर भई हाल पोखरालेखनाथ महानगरपालिका बडा नं ९ बस्ने ज्यान मार्ने उद्योग तथा डाका चोरी मुद्धाको फरार प्रतिबादी बर्ष १७ को बगुरे भन्ने बिकास गुरुङ (मुद्धा फैसला नभएको  पुर्पक्षमा रहेको)

६ जिल्ला पर्बत आर्थर डाडाखर्क ६ हाल कुष्मा नपा१४ घर भई पोखरा लेखनाथ महानगरपालिका-१७ छोरेपाटन बस्ने लेनदेन मुद्धाको फरार प्रतिबादी देउ कुमारी गुरुङ ( एक बर्ष कैद)

७ जिल्ला कास्की पोलेमनपा।१८ सराङकोट बस्ने बर्ष ३२ को राजु बिक (चोरी मुद्धा ७ दिन कैद भुक्तान बाकी र १ लाख २५ हजार जरिवाना )

कमेन्टहरु
Loading...