मनकामना पोखरा कपमा झापा ११ को विजयी सुरुवात

सागर राज तिमिल्सिना
पोखरा, १ बैशाख /पोखरामा जारी पाँचौ मनकामना केवलकार पोखरा कपमामो रमपम झापा ११ ले विजय सुरुवात गरेको छ । झापा ११ ले रुपन्देही ११ लाई ३ – १ ले पराजी गर्दै मनाङ मस्याङदी क्लब सगँको भेट पक्का गरेको छ ।

मनकामना पोखरा कपमा झापा ११ को विजयी सुरुवात
मनकामना पोखरा कपमा झापा ११ को विजयी सुरुवात

झापाको जितमा खेलको ३२ औ मिनेटमा कर्ण लिम्बुले गोलको खाता खोलेका थिए । झापाका लागि खेलको ८६ औ मिनेटमा देबेन्द्र तामाङ र खेलको अतिरिक्त समयमा दिलेन्द्र लोकतानले गोल गरे ।

खेलको ४० औ मिनेटमा रुपन्देही ११ ले गोल गरेर खेललाई बराबरीमा पु¥याए पनि विजयका लागि प्रयाप्त भएन । झापाले बैशाख ५ गते मनाङ मस्याङदी सँग खेल्ने छ । बिहीबारको खेल आयोजक पोखरा ११ र धरान फुटबल क्बल बिच हुने छ ।

कमेन्टहरु
Loading...