आइतबार सार्वजनीक विदा

पोखरा, १३ पुस /गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनीक विदा दिएको छ ।

तमुहरुको पर्व ल्यासारको अवसरमा पुस १५ गते आइतबार गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै विदा दिएको हो ।

गण्डकी प्रदेश सरकारबाट पुस १३ गते विदाको घोषणा गरेको हो ।

कमेन्टहरु
Loading...