Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको लेकसाइडमा एक व्यक्तिको चक्कु प्रहार गरि हत्या

0

पोखरा, २९ माघ / पोखराको लेकसाइडमा एक जनाको हत्या भएको छ ।

पोखराको हल्नचोकबाट पामे तर्फ जाने बाटोमा एक जनाको हत्या भएको अवस्थामा सव भेटिएको हो । घटनाका बारेमा थप विवरण आउन बाकी छ ।

Aaha Rara Gold Cup 2019

अरु सम्बन्धित खबरहरु