डा. केसी समर्थकमा पोखरा प्रर्दशन

पोखरा, १२ माघ /संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा पोखरामा पृथ्वीचोकमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डाक्टर गोविन्द केसीको अगुवाइमा सरकारले आफैंले गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा युवाहरुले माफियाको मिसन सिटामोलमा कमिसन, चरेशको थालमा मार्सीको भात कहाँ गयो समाजबाद, डा केसीको अनसन माफीलाई टेन्सन, बुहमत दिने जनता फाइदा लुट्ने माफीया लगाएतका नारा लेखेका व्यान लिएर प्रर्दशनीमा उत्रिएका थिए ।

उनीहरूले डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा गर्न सरकारसँग माग गरे ।

कमेन्टहरु
Loading...