डाक्टरको लापरबाहिले पोखरामा सुत्केरीको मृत्यु

पोखरा, १२ वैशाख /पोखरामा डाक्टरको लापर बाहिले सुत्केरी महिलाको मृत्यु भएको छ । लम्जुङ घर भई हाल पोखरा ५ मालेपाटन बस्ने इश्वरी पौडेल घिमिरेको डाक्टरको लापरबाहिले मृत्यु भएको उनका आफ्न्तले अरोप लगाएका छन् ।

८ गते पोखरामा रहेको ओम अस्पतालमा अप्रेसर गरेर सकुसल रहेकी पौडेलको ९ गते अस्पतलाले गण्डकी अस्पताल रिफर गरेको थियो । पौडेलको १२ गते विहान ६ बजे मृत्युको घोषणा गरेको उनका आफ्न्त अन्तिम पौडेलले जानकारी दिए ।

उनले ओम अस्पतालले आफ्नो कम्जोरी लुकाउन पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पठाएको बताए । डाक्टर कै कम्जोरीका कारण सुत्केरीको मृत्यु भएको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...