पोखरामा फिलिमि शैलिमा पल्टियो कार

पोखरा, ११ बैशाख /पोखरा महानगरपालिकाको महतगौंडा स्थित ओरालोमा कार पल्टिएको छ ।

ट्रकलाई साईड दिने क्रममा बा १९ च ७७५८ नम्बरको कार सडकमै पल्टिएको हो ।

कार चलाइरहेकी महिला चालक शकुसल छिन् । सडकमै पल्टेको कारण सवारी आवत जावतमा असहज भएको छ ।

ओरालोमा दिनहुजसो यस किसिमका दुर्घटना भइरहँदा पनि सरोकारवाला निकायको ध्यान नदिएको स्थानीयले बताएका छन् ।

कमेन्टहरु
Loading...