सार्वजनिक यातायातको भाडा बढ्यो, जनतालाई सास्ती

फाइल तस्बिर

काठमाडौं, ३० जेठ/ सरकारले सार्वजनिक यातायातको भाडा बिहीबार बढाउनले निर्णय गरेको छ ।

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १० देखी १२ प्रतिशत सम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको विभागले जनाएको छ ।

यातायात व्यवसायीले भाडा बढाउन माग गर्दै आएका थिए । भाडा बढे सगँ बजारम महंगी बढ्ने छ ।

कमेन्टहरु
Loading...