देशभरको गाडी भाडा बढ्यो, पोखराबाट कहाँको भाडा कति ?

पोखरा, ८ असोज /सरकारले सोमबार देखि लागू हुनेगरी देशभरको सार्वजनिक यातायातको नयाँ भाडादर

सार्वजनिक गरेको छ । इन्धनको मुल्य बढेको तर भाडा लामो समयदेखि नबढेको भन्दै यातायात व्यवसायीहरुले

दशैका लागि अग्रिम टिकट बुकिङ नगर्ने अडान लिएपछि सरकार भाडा बढाएको हो । भाडा १० प्रतिशतले

बढेको छ । पोखराबाट विभिन्न ठाउँमा जाने सवारी नयाँ भाडा दर कार्यम भएको छ ।

कमेन्टहरु
Loading...