निर्मलपोखरीबाट पोखरा तर्फ गरेको बस दुर्घटना, १४ घाईते

पोखरा, ४ असार /पोखरा २३ निर्मलपोखरीबाट पोखरा आउदै गरेको बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् ।

ग१ख ३४२६ नम्बरको बस दोविल्ला नजिकैको दुर्घटना हुदा १४ जना घाईते भएका हुन् । घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भई रहेको छ ।

घाइते मध्ये चार जनाको स्थित गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सडकबाट करिब ७ फिट तल खजेको थियो । दुर्त गतिका कारण बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...