पोखरा बुलौदीमा ठुलो परिणाममा चोरी गर्ने सामान सहित पक्राउ

पोखरा, २४ भदौ /जेठ २४ गते दिउसो पोखरा ६ बुलौदीमा चोरी गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेका छ । पोखरा

६ बुलौदीका शिव बरालको घरबाट कोही नभएको अवस्थामा १४ तोला सुनका गरगहना, ३ थान घडी, १ थान

ट्याव चोरी भएको संलग्नलाई प्रक्राउ गरी आइतबार सार्वजनीक गरेको छ । करिव ३ महिनाको अनुसन्धान

पश्चात प्रहरीले पोखरा २ बागङलु बसपार्क बस्ने १९ बर्षिय बिकेस केसी र १८ बर्षिय जिरे भन्ने लक्ष्मण

नेपालीलाई पक्राउ गरी सार्वजनीक गरेको हो ।

त्यसै गरी उनीहरुल चोरी गरेको सामसुङको ट्याव पोखरा १८ आदर्श बस्ती बस्ने २८ बर्षिया तारानाथ परियारले

५ हजारमा खरिद गरेले थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको कास्कीका प्रहरी

प्रमुख ओम रानाले जानकारी दिए । त्यसै गरी चोरी भएको सुनका गरगहना डिकमा राखी लागु औषध दिने, केही

पैसा समेत दिने गरी सुन राख्ने, तनहुँ घर भई पोखरा २ नालामुख बस्ने ३३ बर्षिया मञ्जु केसीलाई थप

अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको रानाले बताए ।

बरामद गरिएका चोरीका सामानहरु
१ सुनका गरगहना

२ तोलाको बेरुवा औठी थान १,

छाप्रे औठी अ। १ तोला थान १,

जन्तर अं। १ तोला थान २

डल्लो, सुन अ। १ तोला

मङगलसुत्र अं। १ तोला थान १

मुन्द्रा थान २ अं १/४ तोला

चादिको पाउजु थान ४

२ घडि थान थान ४

३ नगद – रु ४५०००

४ ट्याव थान ३

५ मोबाईल थान ४

६ सुन जस्तो देखिने गरगहना – नोगेडि, चन्द्रमा, झुम्का,

कमेन्टहरु
Loading...