७० जिल्ला पूर्ण साक्षर, शिक्षामा १ खर्ब ६३ अर्ब बजेट

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै ७० जिल्लालाई पूर्ण साक्षर बनाउने घोषणा गरेका छन् ।

संसदको दुबै संसदमा बजेट प्रस्तुत गर्दै विद्यार्थीलाई निःशुल्क सेनेटरी प्याड दिने घोषणा गरे ।

प्रत्येक प्रदेशमा विधि विज्ञान प्रयोग शाला निर्माण गरिने । सरकारले शिक्षा र विज्ञान प्रविधिका लागि १ खर्ब ६३ अर्ब बजेट छुट्याएको छ ।

कमेन्टहरु
Loading...