आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्छः खतिवडा

काठमाडौं/ अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्ने क्रममा चालु आवको कार्य प्रगतिबारे जानकारी गराउँदै चालु आवमा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने बताए ।

उनले प्रदेशहरुको वृद्धिदर ६ प्रतिशत पुगेकाले राष्ट्रिय वृद्धिदर ७ प्रतिशत पुग्ने बताए ।

आयातको वृद्धिदर गत वर्षकै हाराहारीमा रहेको जानकारी गराउँदै उनले वैदेशिक रोजगारीमा जाने संख्या ३९ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे ।

कमेन्टहरु
Loading...