पोखरामा आठ अर्वको लगानीमा एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्दै

पोखरा, ३ भदौ / युवा व्यवसायी बिमल बसेलको अगुवाईमा पोखरामा दक्षिण एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्ने भएको छ । बसेलले

पोखरा महानगरपालिका १८ सेदीमा ‘बि एण्ड बि लेक भ्यु रिसोर्ट अपार्टमेन्ट’ निर्माणको शुरु गरेका छन् ।

‘टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण हुनेछ । ‘टाइम सेयरिङ अपार्टमेन्टका आफ्नैका विशेषता छन्,’ बसेलले भने,

‘मैले २५ वर्ष पहिलेको सोच हो, जसले संसारभरका मानिसहरुलाई दोस्रो घरको याद दिलाउनेछ ।’

अपार्टमेन्टबाट फेवाताल, पोखराकाले लेकसाइड, शान्तिस्तुपा केबुलकारको दृश्य देखी गरेर ३६ रोपनी जग्गामा अपार्टमेन्ट

बनाउन लागेको बसेलले जानकारी दिए । १८ तलाको अपार्टमेन्ट निर्माणका लागि ८ अर्ब रुपैयाँ लाग्ने उनले बताए । ‘३ तलाको

पार्किङ सहित १८ तलाको अपार्टमेन्ट निर्माण गर्ने छौ,’ उनले भने, ‘दुईवटा भवनमा गरि ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गर्ने छौ

।’

अपार्टमेन्ट भित्र २ वटा रेस्टुरेन्ट, २ वटा स्विमिङ पुल सुपरमार्केट, एटिएम, ट्राभल सुविधा, मनि चेञ्जर,
व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर, फिल्म हल लगायतका आवश्यक सुविधा रहने बसेलले बताए ।

तीन वर्षमा निर्माण सम्पनन गर्ने लक्षय परियोजनाको छ । परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको निर्देशक राम

बसेलले जानकारी दिए । ‘पोखरा अन्तराष्ट्रिय विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार गरिसक्ने छौ,’ बसेलले भने

‘सरकारले २० लाख पर्यटक ल्याउदा राख्नका लागि उपयुक्त स्थान समेत हुनेछ ।’अपार्टमेन्टका विशेषताहरु सेभेन स्टार स्तरको

हुने उनले बताए । परियोजनाका अपार्टमेन्टको बुकिङसमेत सुरु भएको छ ।

१ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ । प्रि लन्चिङको अवसरमा ५

प्रतिशत छुटको व्यवस्था गरेको बसेलले जानकारी दिए । केबुलकार भ्यु भएको भवनका अपाटमेन्टको १ करोड ३३ लाख र फेवा

भ्यु भएको अपाटमेन्टको २ करोड ८९ लाख रुपैयाँ सम्म पर्ने उने बताए ।

परियोजनाको शनिबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रि लन्च गरेका छन् । कार्यक्रममा मुख्यमन्त्री गुरुङले

आज गर्छु भनेका काम आजै गर्नु पर्ने बताए । उनले यस्ता परियोजनाले प्रदेशको विकासलाई टेवापुग्ने बताए । बसेलको अगुवाईमा

निर्माण हुन लागेको अपार्टमेन्टले प्रदेशमा अन्य लगानी भित्र्याउन सहयोगी हुने बताए । प्रि लन्चिङ कार्यक्रममा ५० वटा अपाटमेन्ट

बुकिङ भएको कम्पनीले जनाएको छ ।

पोखरामा आठ अर्बको लगानीमा एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्दै

यस्ताे बन्दै छ पाेखरामा टाईम सेरिङ अपाटमेन्ट

Posted by Ganthan.com on Saturday, August 18, 2018

कमेन्टहरु
Loading...