मंगलबार पोखरामा बाबा र लुम्बिनी ग्यास बाड्ने

पोखरा, १० फागुन/पोखरामा फागुन ११ गते मंगलबार बाबा र लुम्बिनी ग्यास बाड्ने भएको छ ।

बाबाको ४ सय र लम्बिनी ग्यास ५ सय ५० सिलिन्ड ग्यास पोखरामा वितरण गर्ने कम्पनीले जानकारी दिएको छ । बाबा ग्यास रत्नचोक र नयाँ बसपार्क र लुम्बिनी रानीपौवाबाट वितरण भएको छ । सोमबार पनि गृहलक्ष्मी, बाबा, राजधानी ग्यासले भरि सिलिन्डर वितरण गरेका छन् भने एचपिले आदा सिलिन्डर ग्यास बाडेका थिए ।

कमेन्टहरु
Loading...