पोखरामा दुर्घटनामा मृत्यु भएका युवाको सनाखत हुन सकेन

150

पोखरा, १९ असार /मंगलबार राती पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका एक युवाको सनाखत हुन सकेको छैन ।

मंगलबार साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने गरेको बा२०च २५६६ नम्बरको हाइलक्स गाडीले पैदलयात्री युवालाई ठक्कर दिदा उनको घटनास्थलमा मृत्यु भएको थियो ।

मृतकको शव पोष्टमार्ट पछि पोखराको पश्चिमाञ्चल क्षेत्रिय हस्पिटलको शव गृहमा राखिएको छ । उनका अहिले सम्म नाम थर र ठेगना खुल्न नसकेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

ठक्कर दिने सवारी र चालकलाई वडा प्रहरी कार्यालय रामबजारमा राखीएको छ ।

हिमाल कलेजमा कक्षा ११ लागि भर्ना खुल्यो
हिमाल कलेजमा कक्षा ११ लागि भर्ना खुल्यो
national creation academy admission open
Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...