घरमा आगोलागि हुदाँ ३ बर्षिय बालकको मृत्यु

94

बागलुङ, ७ बैशाख /बागलुङको निसीखोला गाउँपालिका २ देविस्थानमा घर जल्दा एक बालकको मृत्यु भएको छ ।

स्थानीय बिमल सुनारको घर नजिकै उनकै छोराहरुले घरमा कोही नभएको बेलामा खाना पकाउन लाग्दा घरमा आगलागि भएको हो ।

आगलागिबाट ३ बर्षिय विशाल सुनारको मृत्यु भएको छ । घरमै रहेका ५ बर्षिय विनोद सुनार चाहीँ भागेर ज्यान जोगाउन सफल भएका थिए । घटना’bout प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...