मनाङेको सपथ केहिबेरमा

मनाङ ख बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य राजिब गुरुङ उर्फ दीपक मनाङे ले केहिबेरमा सपथ ग्रहण गर्दैछन । उनलाइ सभामुख नेत्रनाथ अधिकारीले केहिबेरमा सपथ ग्रहण गराउने भएका हुन ।

मनाङेले गत पौष ११ गते प्रदेश सभा सचोवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले सपथ ग्रहण गर्ने भएका हुन ।

उनको सपथग्रहण सङ्गै गण्डकि प्रदेसमा प्रदेशसभा सदस्यको संख्या ५९ पुगेको छ ।

कमेन्टहरु
Loading...