Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

Featured

Featured news articles, posts and pages from Ganthan news network.

नयाँ सरकार निर्माणसंगै देश आर्थिक समृद्दीको दिशामा अगाडी बढ्छ : सांसद अधिकारी

कृष्ण आचार्य, पोखरा, २१पुस / कास्की क्षेत्र नम्वर १ का नबनिर्वाचित सांसद खगराज अधिकारीले अब देश आर्थिक समृद्दीको दिशामा अगाडी बढ्ने बताएका छन् । शुक्रबार संयुक्त बाम गठबन्धन पोखरा लेखनाथ ३१ ले आयोजना गरेको बृहत बनभोज एवं प्रतिनिधी तथा…

यस्ता छन सात वटै प्रदेशका प्रस्तावित राजधानी

१८ पुस / सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । भौतिक पूर्वाधारका आधारमा यी अस्थायी मुकामहरु…

मादीको ओझागाउँ र कमलटारीका ८८ घरघरमा खानेपानीको धारा

पोखरा ,१७ पुष /कास्कीको मादी गाउँपालिका वडानं १२ लिपेयनीका ८८ घरघरमा खानेपानीको धारा पुगेको छ । सोमबार​​ एक कार्यक्रमका विच टुनीपानी लिफ्ट खानेपानी तथा सरसफाई योजनाको पुर्व स्वास्थ्यमन्त्री एव हालै कास्की क्षेत्र नम्वर १ का नबनिर्बाचित…

प्रशिक्षणमा सहभागी युवासंग प्रतिब्याक्ति ५ हजार मागेपछि प्रहरीले गुण्डालाई लखेट्यो

गिता राना मगर, पोखरा ४ पुस /नेपाल फिजिकल टे«निङ एशोसियसन नेपालले गोर्खा भर्तीका लागी कास्कीको भलाम स्थित कालीखोलाबाट डांडागाउ सम्मको पाँच किलोमिटर क्षेत्रको सार्वजनिक बाटोमा बिगत देखि डोको दौड प्रशिक्षण गराउदै आएको भएतापनि यो वर्ष स्थानिय…

समानुपातिक तर्फको मतगणना सकियो (कुन दलले कति सिट पाए हेर्नोस् )

काठमाडौं,  २ पुस / गत​ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना सकिएको छ ।निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७ सय ४१ मत सदर भएको छ भने ३१ लाख ७३…

७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, सुनसरी र सर्लाहीको गणना जारी

काठमाडौं, १ पुस/प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।शनिबार​​ आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा…

शीर्ष नेताले कहाँ , कती बेला र कसरी मतदान गरे हेर्नुस ( फोटो फिचर )

प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरण निर्वाचन अन्र्तगतको ४५ जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरू भएको छ। अधिकांश शीर्ष नेता र उम्मेद्वारहरूले आज पहिलो मतदान गर्दैछन्। माओवादी केन्द्रका अध्यक्ष एवम् बाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३…

​ यी हुन् बैंकको पाँच करोड ठग्ने युवती

काठमाडौं, २० मंसिर । एक सहायक स्तरकी कर्मचारीको योजनामा कृषि बिकास बैंकमा करिब पाँच करोड घोटाला भएको छ । सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले हाकिमहरुलाई समेत झुक्याएर ठगी गरेकी हुन् । उनलाई सिआईबीले पक्राउ गरिसकेको छ । उक्त घोटालामा…