युनानाले अमेरिकामा सत्य स्वरुप साँझ गर्ने

एजेन्सी/अमेरिकाको चार्लोसभिल भर्जिनियामा ‘बृहत नेपाली कलाकार संघ, उत्तर अमेरिका (UNAANA) ले

शनिबार अगस्त २५ तारीखको सांगितिक साँझ गर्ने भएको छ । नेपाली सुगम संगीतका ख्यातिप्राप्त गायकद्वय स्वरुपराज आचार्य र सत्यराज आचार्यको सांगीतिक साँझ चार्लोसभिलमा आयोजना गर्न लागेको जानकारी

युनानाका केन्द्रिय उपाअधक्ष दिनेश कार्की जानकारी दिए ।

टेस्ट अफ ईन्डियामा कार्यक्रमको व्यवस्थापन अन्तिम चरणमा पुगी सकेको जानकारी प्रोप्राईटर एवं कलाकार

उज्ज्वल खड्काले दिए भने सुबास महर्जनको पनि कार्यक्रमको आयोजनामा महत्वपुर्ण भूमिका रहेको छ, यस

कार्यक्रममा चार्लोसभिल नेप्लिज एसोसिएसनको सहयोगी भूमिका रहनेछ । यो सांगीतिक कार्यक्रमबाट बचत

भएको रकम युनानाको आपतकालीन कोषमा राखिने जनाए ।

कमेन्टहरु
Loading...