भविष्यवाणी जान्न मन भए पशुपति शर्माका जाऊ (भिडियो सहित)

पोखरा, १२ असार /लोकदोहारी गायक पशुपति शर्माले पछिल्लो पटक बजारमा ल्याएको गित हो भविष्यवाणी । बेरोजगार युवाले कमाइका लागि भविष्यवाणी गरेको गर्न खोलेको पिता सेन्टरका बारेमा चर्चा गरीएको छ ।

गितमा पशुपति शर्मा र मन्जु विकको स्वर रहेको छ । जसमा पशुपति शर्मा, मन्जु विक र शुष्मा लोहनीको मुख्य अभिनय रहेको छ । विभिन्न ठाउँमा भविष्यवाणी गर्ने बसेका माताहरुलाई यसले व्यग्य गरेको छ ।

कमेन्टहरु
Loading...