Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

मनोरञ्जन

गन्थन डट कम मा प्रकाशित मनोरञ्जन उद्योग सम्बन्धी समाचार / लेखहरु

प्रियकांले चुमिन् मिस एसइईको ताज

पोखरा, ९ असार/इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौ संस्करणको मिस एसईई पोखरा २०१९ को ताज प्रियंका सुवेदीले चुमेकी छन् । उनले मिस स्र्पोटी एवार्ड र वेष्ट…

नेपाल लोकस्टार असार १२ गते देखी एपीवान टेलिभिजनमा प्रशारण हुने

काठमाडौं, ४ असार /लोक गायन रियालिटी सो ‘नेपाल लोकस्टार’को असार १२ गतेबाट एपीवान टेलिभिजनमा प्रसारण हुन लागेको छ । सात प्रदेशमा भएको अडिसनबाट छनोट भएका ३ सय ६३ जना प्रतिस्पर्धी मेगा…

मिस सी क्वीन उपाधि वीमिकालाई

पोखरा, २ असार/मिस सी क्वीन–५ को उपाधि पोखराकी वीमिका उदासले जितेकी छन् । कुमुदिनी होम्सबाट एसइई दिएकी उनले उपाधिसहित न्यू ग्यालेक्सी स्कूलबाट प्लस टुमा पूर्ण छात्रवृत्ति तथा सानिमा…

न्यूओर्कमा ‘वल्र्ड नेपाली म्युजीक अवार्ड’ को तयारी

न्यूओर्क, २ असार /नेपालमा म्युजीक भिडियो र चलचित्र क्षेत्रसँग सम्बन्धित अवार्ड कार्यक्रमको आयोजना बढी नै हुन थालेका छन् । तर सम्पन्न भएका अधिकांश अवार्डहरु विवादमा मुछिएको पाइन्छ । कतिपय…

फेरी भुवन के सी ले गरे रिमा बिश्वकर्मा संग बिहे

नायक भूवन केसीको दुलही नायिका रीमा विश्वकर्मा बनिन् भन्दा तपाइलाई अनौठो लाग्न सक्छ । तर, नवलपरासीमा भने भूवन केसीले नायिका रीमा विश्वकर्मासँग बिहे गरेका छन् । तर, भूवन केसी र रीमा…

नृत्य प्रतियोगिताको उपाधी नादा तमू समाजलाई

पोखरा २३ जेठ/गायक केशबहादुर गुरुङको आवाजमा रहेको ए डोल्स्यो म्हि थेबा वचन तिजी पोमिनो बोलको गीतमा आवहान गरिएको कभर नृत्य प्रतियोगिताको उपाधी नादा तमू समाजले जितेको छ । कलाकारको प्रोत्साहन र…

पोखरेली र सुर्खेतबासिको मन जितेको नाटक “घेरो” अब काठमाण्डौँमा

पोखरा,२१ जेठ​ /युथ क्रियशन थिएटरको छैठौँ प्रस्तुती लोकनाटक “घेरो” यहि जेठ २४ गते सर्वनाम थिएटर काठमाण्डौँमा मञ्चन हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा उक्त नाटक…

अनुपमको अवार्ड पुरुषोत्तम र विश्वमोहनलाई

पोखरा, जेठ १७ गते /अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ लोकगायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ ।सम्मानपत्र, दोसल्ला र नगदसहित प्रदान गरिने अवार्ड गायक न्यौपानेले…

शम्भु राईको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

पोखरा, १६ जेठ /गायक शम्भु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका रेखा ढुंगाना कटवालसँग सँयुक्त रुपमा शम्भुले गाएको गीत ‘तिम्रो माया रसिलो’को भिडियो सार्वजनिक भएको हो ।सार्वजनिक…

अनुपम म्युजिक अवार्डका लागि प्रतिभा छनोट समिति गठन

पोखरा, जेठ १२ /अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी…

पोखरा थिएटरमा तिर्खा मञ्चन जारी

पोखरा, १२ जेठ/पोखरामा नाटक तिर्खा मञ्चन जारी रहेको छ ।पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । यो नाटक जेठ ९ गते बिहिबारबाट…

रामभक्त र इतु जोजिजूको जोडीद्वारा रेकर्डिङ स्टुडियो सञ्चालनमा

पोखरा, १२ जेठ /गायक रामभक्त जोजिजू र गायिका इतु जोजिजूको जोडीले रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको छ । सो जोडीद्वारा सञ्चालित जे. ई. स्टुडियो तथा म्युजिक सपको शनिबार सङ्गीतकार कृष्णबहादुर…

जात्रैजात्राको ग्रस कलेक्सन साढे ४ करोड

पोखरा, १२ जेठ /गत हप्ता शुक्रबारदेखि प्रर्दशनमा आएको नेपाली चलचित्र “जात्रैजात्रा” को टोलीले पोखराका हलमा भ्रमण गरेको छ । प्रदर्शन समयको दोस्रो हप्तामा चलिरहेको चलचित्रका निर्देशक प्रदिप…

नयाँ रत्यौली गित सार्वजनिक (भिडियो सहित)​

पोखरा, १० जेठ /लोक गायक लिला पौडेल र कृष्ण प्रसाद गौतमको नयाँ रत्यौली गित सार्वजनिक भ​एको छ । पधेरो भाग २ मा समेटिएको "यो मायाले जेलेको डोरो" बोलको नयाँ रत्यौली गित र उक्त गितको म्युजिक…

पदमराज ढकालको एकल साँझ जेठ १८ गते काठमाडौंमा हुने

पोखरा, ९ जेठ/लोकगायक एवं गीतकार पदमराज ढकालको एकल साँझ काठमाडौंमा हुने भएको छ । जेठ १८ गते काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा हुने एकल साँझमा ढकालले आफ्ना नयाँ पुराना करिब…

रमेशबाबू र अनिताको “मोयाकै नाम प्यारो” सार्वजनिक (भिडियो)

पोखरा, ९ जेठ/गायक सर्जक रमेशबाबु थापा र गायिका अनिता पन्तको “मोयाकै नाम प्यारो” लोकदोहोरी भाकाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पोखरामा बुधबार लोकार्पण कार्यक्रमको आयोजना गर्दै उक्त…

‘तिर्खा’ मञ्चनको तयारी पुरा

पोखरा, ९ जेठ/पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गते बिहिबारबाट मञ्चन हुने भएको छ । नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ । नाटक जेठ २५ गतेसम्म…

हेमजा साहित्य प्रतिष्ठानको कबिता प्रतियोगिता

पोखरा, ५ जेठ/हेमजा साहित्य प्रतिष्ठानले २५६३ औ बुद्ध जयन्तीको अबसरमा आयोजित कबिता प्रतियोगिता तथा १९३ औ शुभप्रभात काब्यमाला शनिबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख…

गन्धर्व नाटक घरमा जेठ ९ गते देखि ‘तिर्खा’ मञ्चन हुने

पोखरा, ५ जेठ/पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गतेबाट मञ्चन हुने भएको छ । आयोजक पोखरा थिएटरले शनिबार पोखरामा पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार नाटक जेठ २५ गतेसम्म…

पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्जमा बुधबार लेडिज नाइट

पोखरा, १ जेठ /पोखरा लेकसाइडमा केही दिन अगाडी देखी सञ्चालनमा आएको औरा बार एण्ड लाउन्जले बुधबार लेडिज नाइट राखेको छ । बुधबार (आज) गायिका विद्या तिवारी र डिजे जेवाइएनको विषेश प्रस्तुती रहने…