मिस पोखराको उपाधि सारा बजिमयलाई

पोखरा, २१ असोज / १० औँ संस्करणको मिस पोखराको ताज पोखराकी सारा बजिमयले पहिरिएकी छन् । जेसिज पोखराले आयोजनामा

शनिबार ग्राण्ड फिनालीमा अन्य १४ जना प्रतिष्पर्धीलाई पराजीत गर्दै उनले उपाधि चुमेकी हुन् ।

प्रतियोगीतामा सुजिता केसी फस्ट रनर्सअप र मिनाश्री शर्मा सेकेन्ड रनर्सअप बनेकी छन् । हिमाअस एजुकेसन कन्सल्टेन्सीको

मुख्य प्रायोजन तथा कोशेली तेलको प्रस्तुतिमा प्रतियोगिता आयोजना भएको कार्यक्रम संयोजक देवराज शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...