Ganthan News Pokhara
All news from Pokhara & around
Supertop

मिस नेवाका लागि विभिन्न समिति

0

पोखरा, २१ पुस/नेवा खलः कास्कीले सिजीमिस नेवाः ११३८ का लागिविभिन्नउपसमितिगठन गरेको छ । नयाँ पुस्तालाई नेवारी भाषा, संस्कृतिबारे सजगबनाउनप्रतियोगिताआयोजनागरिएको नेवाखलकास्कीअध्यक्षअशोक पालिखेले जानकारी दिए ।

प्रतियोगिताको सहसंयोजकमाविमलश्रेष्ठ, सहमूल संयोजक (तालिम) सारा बजिमय, कोरियोग्राफर संयोजक सुलोचनाशाक्य, ट्यालेन्टशो संयोजक रसना बुद्धाचार्य, स्वयम्सेवकव्यवस्थापन संयोजक राम रजक, फोटोग्राफी व्यवस्थापन संयोजक सुमित श्रेष्ठ रप्रिजजिङ व्यवस्थापन संयोजकमा सुस्मिताप्रधानछन् ।

यस्तै,फोटो सेसनव्यवस्थापन संयोजककरिश्मा साई, टिकटव्यस्थापन संयोजकविश्वबिजुक्छे, सांस्कृतिककार्यक्रम संयोजक सोनी ढेवाजू, साउन्ड सिस्टमएन्डलाइटव्यवस्थापनशंकर ताम्राकार, ब्यानर व्यवस्थापन रेशमबाबु श्रेष्ठ ड्रेस डिजाइन संयोजकदिनेश खैँजू, भ्रमण व्यवस्थापन संयोजक श्रद्धा श्रेष्ठ, मायाको चिनो व्यवस्थापन संयोजक सुरेन्द्र श्रेष्ठ र प्रचारप्रसार संयोजकमा अनिशा श्रेष्ठ छन् ।

प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवतीले भागलिन सक्नेछन् । प्रतियोगिताको फाइनल चैत ३ गते हुने मूल संयोजक गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...