विश्वप्रख्यात गीतलाई कभरसङ बनाउँदै लक्ष्य व्यान्ड (भिडियो सहित)

नेपाली मौलिक बाजा बजाएर व्यान्डमार्फत मौलिकपन खोजि गरेको लक्ष्य व्यान्डले कभर गीतहरु सार्वजानिक गरेको छ । विश्वप्रख्यात पश्चिेमली गीत संगीतलाई नेपाली बाजामा समिश्रण गरी यस समूहले कभर गीत बजारमा ल्याएको छ ।

विश्वप्रख्यात गीतहरु ‘सेप अफ यु, डिस्प्यासिटो र रक्आबाइ’ को अंग्रेजी भर्सनलाई नेपाली बाजामा रुपान्तरण गरी कभरसङ बनाएका छन् ।

नेपाली कला संस्कृतिको सम्वद्र्धन तथा प्रवद्र्धनको लागि परेको यस समूहले विभिन्न कार्यक्रममार्पत जनसमुदायमा मौलिक संस्कृतिको महत्व प्रस्ट पार्ने उद्धेश्य बोकर हिडेको छ । ब्यान्ड समूहमा अहिले ७ जना सदस्यहरु छन् ।

कमेन्टहरु
Loading...