पोइ चाहियो भन्ने लास्टै चोटी हो -कोमल वली (भिडियो)

पोखरा, ४ साउन /तीजका गीतमा कहिले पोइला जान पाम् कहिले पोइ चाहियो भनेर गीत गाउने गायीका कोमल वलीले यस वर्ष पनि तीजको गीत बजारमा ल्याएकी छन् ।

कोटी कोटी हो अब पोइ चाहियो भनेर गीत गाउँने लास्टै चोटि हो गीत लाएकी छन् । गीतको शब्द संकलन तथा स्वरमा पशुपति शर्माले साथ दिएका छन् ।

कमेन्टहरु
Loading...