पोखरामा फरकक्षमता भएकाको फेसन सो

पोखरा, २८ फागुन / फरकक्षमता भएका दिदी बहिनीको प्रतिभा प्रष्फुटन गर्न र हौशला दिन पोखरामा अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर पोखरामा फेसन सो भयो ।

इन्टर नेशनल मोडन फेसन कलेज फरकक्षमता भएकालाई लक्ष्त गरेर कार्यक्रम सञ्चालन गरेको कलेजकी संचालक सरस्वती गुरुङले जानकारी दिइन् ।

नेपाल अपाङ्ग महिला संघ कास्कीको सहयोगका लागि कार्यक्रम भएको हो । फेसन सोमा १३ जना फरक क्षमता भएका युवतीहरुको सहभागीता रहेको थियो ।

९ जना बालबालीका र ६० जना विद्यालयका विद्यार्थीहरुले आफ्नै आकर्षक डिजाइनमा ¥याम्पका क्याटवाक गरेका थिए ।

फरक क्षमता भएका युवतीहरुले लगाएका आर्षक कपडाका डिजाईन पनि सोही कलेजका विद्यार्थीले डिजाइन गरेका हुन् ।

पोखरामा फरकक्षमता भएकाको फेसन सो
पोखरामा फरकक्षमता भएकाको फेसन सो
पोखरामा फरकक्षमता भएकाको फेसन सो
पोखरामा फरकक्षमता भएकाको फेसन सो
पोखरामा फरकक्षमता भएकाको फेसन सो
फेसन सो

Posted by Ganthan.com on Sunday, March 8, 2020

Posted by Ganthan.com on Monday, March 9, 2020

कमेन्टहरु
Loading...