नायकको इन्गेजमेन्ट चुम्बन गरे पछि हल्ली खल्ली (भिडियो सहित)

नायक आर्यन सिग्देलले आफ्नो चारवर्षे प्रेम सम्बन्धलाई पूर्णता दिँदै आफ्नी प्रेमिका सपना भण्डारीसँग इन्गेजमेन्ट गरेका छन्। बिहिबार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुड ल्याण्डमा प्रेमिका भण्डारी संग आर्यनले औंठी साटेका छन्।
आफ्ना नजिकका आफन्त तथा फिल्मीकर्मी र आर्यनका नजिकका केहि संचारकर्मीहरुको सहभागिता रहेको थियो। नायक भएकोले होला अलिक रोमान्टी मोडमा रहेका आर्यानले औठी लगाए पछि भण्डारीको हातमा चुम्मन गरेका थिए । चुम्मन पछि केही हल्लीखल्ली पनि भएको ।
हेर्नुहोस् भिडियो
  https://www.youtube.com/watch?feature=player_embedded&v=KFW2xYae6GE#t=38

कमेन्टहरु
Loading...