पोखराका गायक गायिकाको तीज गीत अभागिनी माया बटुल्दै (भिडियो सहित)

पोखरा, १३ साउन / चर्चित लोक तथा दोहोरी गायक गायिकाले नयाँ तीजको गितले चर्चा कमाएको छ ।

नेपाली समाजमा धेरैका घरमा घटिरहेका घटनालाई कलाकाहरुले गीतमा उठाएका छन् । गीतको विषय र भाव निकै उत्कृष्ट रहेको छ । त्यही भएर पनि गीतलाई धेरैले छोटो समयमै निकै लोक प्रिय भएको छ ।

वास्तबिक काहानि एवं मौलिक गीत राम्रो भएको दर्शक तथा श्रोताहरुले प्रतिक्रिया दिएका छन् । दर्शक तथा श्रोताहरुको चाहान अनुसारका गितहरु नै आफुले गाएको र आगामी दिनहरुमा पनि यसैलाई निरन्तरता बताएका छन् ।

माया गुरुङ र रामजी पौडेलको लय तथा शब्द सिर्जना रहेको सो गीतमा लोकप्रिय गायक पुरुषोत्तम न्यौपाने, माया गुरुङ, रामजी पौडेल, सरिता सरु मगरले स्वर दिएका छन् ।

तारानाथ आचार्यको निर्देशन रहेको सो गीतमा जीवन, काजोल, बुद्धि र माया गिरीको अभिनय रहको छ भने गीतलाई डिजिटल स्टार पोखराले बजार ब्यवस्थापन गरेको छ ।

कमेन्टहरु
Loading...