मोबाईलमा टावर नटिपे पछी मन्त्री रुख माथि

Mangsir 15,

मोबाइल नेट्वर्क नटिपेपछि भारतमा एकजना केन्द्रीय मन्त्री रुखमा चढेका छन् । राजस्थानको बीकानेरस्थित धोलिया गाउँमा पुगेका केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले मोबाइल नेट्वर्क टिपाउन रुख नै चढ्नु परेको छ ।

भारतका कयौँ शहर तथा गावउँमा मोबाइल नेटवर्कलाई लिएर मानिसहरु हैरान हुँदै आएका छन् । फोन आएपछि उपभोक्तालाई पटक पटक यता र उत दौडिरहनुपर्छ ।

भारतमा मानिसहरु फोन आएपछि आँगन, सडक र र नेटवर्क आउने ठाउँको खोजीमा भौतारिइरहन्छन् । भारतमै केन्द्री वित्त तथार कर्पोरेट मामिलाका राज्य मन्त्री अर्जुन राम मेघवालले मोबाइल नेट्वर्क खोज्दै रुखमा चढेको तस्बिर अहिले भाइरल भएको छ।

 

 

कमेन्टहरु
Loading...