Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

मनोरञ्जन

गन्थन डट कम मा प्रकाशित मनोरञ्जन उद्योग सम्बन्धी समाचार / लेखहरु

त्रिवेणी संगितालयको शाखा लेखनाथमा

पोखरा, १ फागुन /पोखरा लेखनाथ महानगरपालिका–९, न्युरोड, दरबारथोकमा १५ वर्षदेखि संचालन भई रहेको त्रिवेणी संगितालयले लेखनाथको तालचोकमा पहिलो शाखा स्थापना गरेको छ। महाशिवरात्री पर्वको अवसर पारेर मंगलबार सांगितिक कार्यक्रम सहित उद्घाटन गरिएको छ ।…

नेपालकै सर्वाधीक राशीको भजन चुट्टका प्रतियोगिता तयारी तीव्र

माघ २८, पोखरा /पोखरा लेखनाथ महानगर पालीका २४ कास्कीकोटमा नेपालकै सर्वाधीक राशीको भजन चुट्टका प्रतियोगीता तथा विविध सांस्कृतीक कार्यक्रमको तयारी तिव्र पारीएको छ । महाङकालेश्वर मन्दिरमा शिवरात्रीको पावन अवसर पारेर राष्ट्रीय खुल्ला भजन चुट्टका…

शिवरात्री साँगीतिक कार्यक्रमको तयारी पूरा

पोखरा, २८ माघ /‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ तयारी पूरा भएको छ । शिवरात्रीको अवसरमा लेकसाइड हल्लनचोकमा फागुन १ साँझ ६ बजेदेखि प्रस्तुति रहने सत्याकृत व्याण्डका म्यानेजर विजय गौतमले जानकारी दिए । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ…

पोखरामा विन्दवासिनी दोहोरी साँझ सञ्चालनमा

पोखरा, २४ माघ/पोखराको चिप्लेढुंगा स्थित ‘विन्दवासिनी दोहोरी साँझ प्रालि’ सञ्चालनमा आएको छ । स्वच्छ एवं पारिवारिक वातावरणमा पाँचजना दोहोरी व्यवसायी विरेन्द्र केसी, दीपक न्यौपाने, भगत सुवेदी, कुमार गुरुङ र अमर धितालले दोहोरी साँझ सञ्चालनमा…

शिवरात्रीमा सत्याकृत व्यान्डले पोखरा तताउने

पोखरा,२३ माघ/पोखरामा शिवरात्रीको अवसरमा‘महाशिवरात्री साँगीतिक कार्यक्रम’हुने भएको छ । फागुन १ गते हल्लनचोकमा साँझ ६ बजेदेखि सत्याकृत व्याण्डको प्रस्तुति रहने छ । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजना तथा…

ओथेलो असारसम्म रंगमञ्चमा

पोखरा, २२ माघ/पोखरेली रंगमञ्चमा सक्रियता बढ्दै गएको छ । हालै गठन भएको ओथेलो थियटर ग्रुपले आमागी असारसम्ममा नाटक मञ्चन गर्ने गरी तयारी थालेको छ । संस्थाको अध्यक्षमा आशीष अधिकारी, उपाध्यक्षमा शितला अधिकारी, सचिव सबु पाठक, सहसचिव विष्णु…

आखिर किन बन्द हुदैछ “भद्रगोल” कार्यक्रम , किन आयो यस्तो स्टाटस ? (जान्नुस)

काठमाडौं, माघ २१ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यटेलिश्रृंखला भद्रगोलको प्रसारण रोकिने भएको छ । नेपाली हास्यटेलिसिरियल मध्येकै चर्चित तथा लोकप्रियमा गनिएको भद्रगोल रोकिनुको मुख्य कारण मिडिया हब प्रा.लि. बनेको भद्रगोलका निर्देशक…

पोखरा थियटरमा ‘सिरुमारानी’ मञ्चन हुने

पोखरा २० माघ/पोखरा ग्रैह्रापाटनमा रहेको प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटरमा सरुभक्त श्रेष्ठले लेखेको नाटक ‘सिरुमारानी’ मञ्चन हुने भएको छ । थियटरको उद्घाटन नाटकको रुपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति श्रेष्ठको…

नेपाल अन्र्तराष्ट्रिय फिल्म फेस्टिवलको तयारी पुरा

पोखरा, १८ माघ/पोखरा माघ १९ देखि २२ गते सम्महुने अन्र्तराष्ट्रिय फिल्म फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । चलचित्रतथा सांस्कृतिक प्रतिष्ठान नेपालले पोखरामागर्न लागेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा १३ फिचर फिल्म, ४० सर्ट फिल्म र १०…

आमालाइ छोडेर अभिषेक बच्चन ऐश्वर्याको पछी लागेपछि

बलिउड अभिनेता तथा सुपरस्टार अमिताभ बच्चनको पारिवारिक झमेलाले यतिबेला भारतीय सञ्चार माध्यमहरु तातिरहेका छन् । अभिषेक र ऐश्वर्या नयाँ घरमा सर्ने कुरालाई लिएर शुरु भएको विवादले आमा जया र छोरा अभिषेकको बीचमा समेत दरार पैदा गरेको छ । भर्खरै…