सुलभ उपभोक्ता सहकारीको लक्कि ड्र सार्वजनिक (कस्लाई प¥यो उपहार ?)

पोखरा, २ माघ/ पोखरा ६ लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारीले सञ्चालन गरेको देशैं, तिहार, छठ र नयाँ वर्षको उपहार योजना सार्वजनीक गरेको छ ।

असोज १ गतेदेखि पुस २९ गते सम्म सञ्चालन भएको उपहार योजनामा कुपन नम्बर १४०८९ का दिनेश कोइरालले पहिलो पुरस्कार जित्न सफल भएका छन् ।

उनले एउटा स्कुट जिन्त सफल भए । बुधबार पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी र वडा सदस्य हरीकृष्ण पहारीले लक्कि ड्र खोलेका थिए ।

त्यसै गरि दोस्रो उपहार कुपन नम्बर १९७३६ का रुपेस पहारीले जितेका छन् । उनले वासिङ मेसीन जित्न सफल भए । तेस्रो उपहार कुपन नम्बर १५१३३ का लोक गुरुङले स्मार्ट टिभि, चौथो पुरस्कार कुपन नम्बर १४५१६ का श्रीराम देवकोटाले फ्रिज जित्न सफल भए ।

त्यसै गरि ६७८० कुपन नम्बरका दिनेस खड्काले पाँचौ पुरस्कार राइस कुकर हात पारेका छन् । अन्य २८ जनाले सान्तोना पुरस्कार जित्न सफल भएको सुलभ उपभोक्ता सहकारीका व्यस्थापक दयाल गिरीले जानकारी दिए । उनले १ हजार बराबरको खरिदमा एउटा कुपन ग्राहकल पाउने र तिनै कुपनको अर्धकटिलाई लक्कि ड्र गरेको बताए ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष लोक गुरुङ, सचिब लक्ष्मण बराल लगाएतले सुभल उपभोक्ता सहकारीले ग्राहकहरुलाई मध्ये नजर गरेर बेला बेलामा विभिन्न योजनाहरु ल्याउने गरेको बताए ।

Sulav Bumper Price Announcement-2076-10-01
Sn Coupon No. Winner Name
1 14089 Dinesh koirala 1st
2 19736 Rupesh Pahari 2nd
3 15133 Lok Gurung 3rd
4 14516 Shreeram Devkota 4th
5 6780 Dinesh Khadka 5th
6 Santwana PuraskarHaru
7 2088 Milan Grg
8 9238 Min k Grg
9 8793 Bina Thapa
10 24594 Akanchha Grg
11 15611 Suman Nepali
12 17707 Min K grg
13 11201 Sashi Ranabhat
14 2583 Shekhar sith
15 14614 Chandru Ranabhat
16 5816 Hotel Lake Shore
17 15141 Lok Gurung
18 10071 Hotel Fewa Suits
19 8902 Mina Bhatarai
20 8448 Ram B thapa
21 289 Kuldip Nepali
22 1281 Sujan Rana
23 5300 Ranjit Pachrai
24 22311 Shyam Lammichhane
25 19181 Anjan Karki
26 23883 Sita Devi Pahari
27 20371 Rabin Thapa
28 16440 Hotel Garuda Inn
29 2543 Grishma Gautam
30 29428 Sita Bhatarai
31 8894 Rajan GC
32 6666 Abhishake B
33 4310 Sobit Bista
34 16125 Bishnu Giri
35 28886 Chime Lama
कमेन्टहरु
Loading...