पोखरा ट्रेड मलको दशै तिहार उत्सवमा १५१ जनाले उपहार जित्न सफल

पोखरा, ३० असोज/पोखरा चिप्लेढुङ्गामा अवस्थीत पोखरा ट्रेड मलले संचालन गरेको दशै तिहार उत्सव २०७४ नगद वर्षा कार्यक्रम अन्तरगत हाल सम्म १५१ जना ग्राहकले उपहार जित्न सफल भएका छन् । असोज २७ गते शुक्रबार संचालित साप्ताहिक उपहार छनौट कार्यक्रमको पाँचौ श्रृखला सम्म गरि १५१ जना मलका ग्राहक लक्की ड्र मार्फत विजेता बनेका हुन् ।

ग्राहको उत्साह जनक सहभागिता भए पछि नियमित छनौट गरिने २६ जनामा थप गरि यस साता १५ जनालाई थप विजेता बन्न सक्ने प्रब्धान राखिएको थियो । मलले गत भदौ १५ गते देखि संचालनमा ल्याएको उक्त योजनामा ग्राहकले १ हजार भन्दा माथिको समान खरिद गर्दा निःशुल्क उपहार कुपनको व्यवस्था गरिएको छ ।

यो योजना कार्तिक १५ सम्म लागु हुनेछ भने यो जनाको अन्य सम्ममा साप्ताहिक र वम्पर उपहार गरि ५ लाख सम्मको नगद तथा सपिङ भौचर ग्राहकले जित्नेछन् । यसै साताको साप्ताहिक उपहार विजेता मध्येकी पोखरा लेखनाथ महानगर पालिका ३३ निवासी विनिता पौडेल आचार्यलाई ५ हाजारको सपिङ भौचर हस्तानतरण गरिएको छ ।

पोखरा टे«ड मलका प्रबन्ध निर्देशक मिनराज काफ्लेले उक्त पुरस्कार हस्तानतरण गरेका हुन् । उनले मल भित्र समान खरिद गर्दा प्राप्त गरेको निशुल्क उपहार कुपन नम्बर ३३७७१ गत शुक्रबार साप्ताहिक उपहारको लक्की ड्र मा छनौट भएको थियो ।  आश्विन २७ गते शुक्रबार संचालित साप्ताहिक उपहारबाट विजेता नम्बर

१ रु ५ हजा को सपिङ भौचर ५२७०१, ३३७७१
२ रु ३ हजार को सपिङ भौचर ६९६३४, ०२९३९, २४५२९, ६६३६४, २९४४३
३ रु २ हजार को सपिङ भौचर ४७६०६, ५६४९६, ६३०६२, ४३३४३, ३३५३०, ६३२५१, ३७३४१ ,६२८२५ ,४७३९८ ,७९५१६
४ रु १ हजार को सपिङ भौचर ५०७९५, ४७५१३, २६४५७, २१६९०, १७१७९, ३१४४९, ३२९९४, २४११०, ७९५०१, ५३०२६
५ Qfx को १ वटा मुभि टिकट ११३४१, ४८०३७, १६१८४, २३१८७, ४५५६६, ४२१८९, ५४५६४, ३७६२८, ५४०४८, ४५२४७
६ फेशियल हाउसको क्लिीजिङ ४९५७३, ५४८२७
७ फेशियल हाउसको हेयर कटिङ ०६८४६, २८७५१

कमेन्टहरु
Loading...