पोखरा ट्रेड मलको नगद वर्षा योजनाको लक्की ड्र मा २६ जना विजयी   

पोखरा, २४ भदौ/ पोखरा ट्रेड मल पोखराले संचालन गरेको दशै तिहार उत्सवको पहिलो लक्की–ड्र सार्वजनीक गरेको छ । नगद वर्षा योजना अन्तरगत साप्ताहिक उपहार लक्की–ड्र कार्यक्रम २६ जनाले विभिन्न उपहार पाउने भएको छन् ।

लक्की–ड्रको पोखरा लेखनाथ महानगर पालिका  ४ का वडा अध्यक्ष शंकर वास्तोला अथिति रहेको कार्यक्रमको अध्यक्ष मिनराज काप्mले गरेका थिए । भाद्र १५ गते देखि योजना अन्तरगत मल भित्र १ हजार भन्दा बढि सपिङ गर्ने ग्राहकको लागि १ वटा निःशुल्क उपहार कुपन प्रदान गरिन्छ गरेको थियो ।

योजना अवधि भरमा ग्राहकले बम्पर र साप्ताहिक गरि ५ लाख सम्मको नगद तथा सपिङ भौचर जित्न प्रालिका कम्पनी सचिव माधव तिमिल्सिनाले जानकारी दिए ।

साप्ताहिक उपहार विजेता उपहार विजेता कुपन नं

१  ५ हजार को सपिङ भौचर   ०४८०७

२  ३ हजार को सपिङ भौचर   १५३८१,  १९२८८, १०७०३

३  २ हजार को सपिङ भौचर   ०२५२३, ०७९०४, ०७७०५, १९२९१

४  १ हजार को सपिङ भौचर   ०४८१०, ११९६२, १२४०७, १९७५५

५ qfx को १र१ वटा मुभि टिकट ००५०१, ०६९१४, ०२५१५, १४१११, १८३५८, १७१११, १०९५९, १९४, ०७७१७, १०७१४

६ फेशियल हाउसको क्लिीजिङ ०४५०३, १९२६३,

७ फेशियल हाउसको हेयर कटिङ १४११६, ०७७२७

कमेन्टहरु
Loading...