पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशकर पालिखे विजयी

पोखरा, २ असोज /पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशकर पालिखेले विजयी भएका छन् ।

पालिखेले निकटतम प्रतिद्धन्दी देव क्षेत्रीलाई करिब एक सय ५ मतले पछिपार्दै विजयी भए । नारयण कोइराला तेस्रो, हिरा भट्टराई चौथो, ईश्वर कर्माचार्य पाचौ र धनिराम बराल छैटौ भए ।

विश्वशंकर पालिखेले नै पदाधिकारी र सदस्यमा समेत बर्चसो रोखेका छन् ।

कमेन्टहरु
Loading...