पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशकर पालिखेको अग्रता

पोखरा, २ असोज /पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशकर पालिखेले अग्रता लिएका छन् । २१ सय मत गनि सक्दा उनले अग्रता लिएका हुन् ।

१, ईश्वर कर्मचार्य १०५

२, देव क्षेत्री ६८९

३, धनिराम बराल ३४

४, नारायण कोइराला ३५३

५, बिश्व शंकर पालिखे ७८३

६, हिरा भट्टराई १३५

कमेन्टहरु
Loading...