सुनको मूल्य ६० हजार माथी

काठमाडौं, २५ पुस / बुधबार नेपाली बजारमा सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ । हिजो ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ६० रुपैयाँ पुगेको छ।

कमेन्टहरु
Loading...