Ganthan News Pokhara
All news from Pokhara & around

सुनको मूल्य ६० हजार माथी

0

काठमाडौं, २५ पुस / बुधबार नेपाली बजारमा सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ । हिजो ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ६० रुपैयाँ पुगेको छ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।