बैठक घर पोखरामा मिराकीको होली उत्सब हुने

पोखरा, १५ फागुन /रंगहरुको पर्ब होलीको अवसरमा बैठक घर पोखरामा मिराकीको होली उत्सब हुने भएको छ । मिराकीले आयोजना गर्ने कार्यक्रममा लाइभ म्युजिक व्याण्ड र डिजे सेसन हुनेछ ।

फागुन १७ गते फागुपुर्णिमाका दिन पोखराका युवाबर्गहरुलाई लक्षित हाम्रो बैठक घर खपौदीमा हुनेछ । कार्यक्रममा बिहान १० बजे देखी बेलुका ६ बजे सम्म आयोजना हुने संचालक दिबस लामिछानेले बताए ।

होलाीमा रमाउन चाहने युवावर्गले केवल ४ सय ९९ प्रति व्यक्तिमा १ क्यान बियर सितैमा उपलब्ध हुने उनले बताए ।

कमेन्टहरु
Loading...