माछापुच्छे« बैंकको विशेष साधारण सभा, केन्द्रिय कार्यालय काठमाण्डौमा

पोखरा, २२ साउन/ माछापुच्छ«े बैंक लिमिटेडको विशेष साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ ।
साधारण सभाले बैकको केन्द्रियकार्यालय पोखरा लेखनाथमहानगरपालिका वडा नंं ९ बाट लाजिम्पाट, काठमाण्डौं महानगरपालिका वडा नं. २ मा स्थानान्तरण गर्ने निर्णय गरेको बैंकका अध्यक्ष रोशन के.सी. जानकारी दिनु भयो ।

बैकको केन्द«ीय कार्यालय काठमाण्डौ सारीएपनि साधारण सभा भने पोखरामा नै गर्नु पर्न र बैक स्थापनाको मिति पोखरा भनेर लेखीने निर्णय गरेको उहाँले जानकारी दिनु भयो । पोखरामा स्थापीत सो बैकको पोखरा सँग भावनात्मक सम्वन्ध भएकाले र पोखरेलीको मन नदुखाउन पनि वर्षको एक पटक साधारण सभा पोखरामै गर्न निर्णय गरीएको बैका संस्थापक एवम बरिष्ठ उद्योग पति सुर्य बहादुर केसीले वताउनु भयो ।

उहाँले पोख्रेलीको साथ र सहयोगले बैकलाई सफल बनाएको वताउदै माछापुच्छ«े बैकले पोखराको प्रबद्र्धनमा काम गरेको उल्लेख गरेको वताउनु भयो । बैकको ६ अर्ब ५९ करोड ८७ लाखचुक्ता पुंजी रहेको छ भने बैकले २०७४ सालआषाढमसान्त सम्ममा रु ५८ अर्ब ६३ लाख निक्षेप परिचालन गरी ५१अर्ब८७लाखकर्जा प्रवाह गरेको बैकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।बैकले यस अवधिमा .१ अर्व ३०करोड खुद मुनाफा आर्जन गरेको जानकारी दिनु भयो ।

बैंकले चुक्तापूँजी वृद्धि गरी .८ अर्व पु¥याउन हाल १२ प्रतिशतहकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्मआफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत४शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७० स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको श्रेष्ठले जानकारी दिनु भयो ।

कमेन्टहरु
Loading...