माछापुच्छे«मा दशै उत्सव हुने

फाइल तस्बिर

पोखरा, ६ असोज/ माछापुच्छे« गुराँसे भुमे युवा क्लब माछापुच्छे« १ टुसेको आयोजनामा २६ औ माछापुच्छे« दशै उत्सव २०७६ हुने भएको छ । उत्सव असोज १२ गते देखि १५ गतेसम्म माछापुच्छे« गुराँसे भुमे युवा क्लबको प्राङ्गणमा हुनेछ ।

माछापुच्छे« गाउँको स्वभिमान, पर्यटन प्रबर्दन स्स्कृति चिनाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानिय रितिरिवाज, सस्कृति जगेर्ना गर्ने, बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमद्वारा युवालाइ बिकासको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा टेवा पराउनुको साथै हामस्टको प्रर्दर्न गर्ने उदस्यकासथ उत्सब आयोजना गरिएको हो ।

उत्सको आकषणको रुपमा आमन्त्रित गाउँस्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, भेन्ट्रान्स भबिल, छेलो हान्ने प्रतियोतिा, माछापुच्छे« सास्कृक साँझ हुने छ । साथमा स्थानिय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती पनि रहनेछ । उत्सव सफल पार्न ३ लाख ८७ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...