Ganthan News Pokhara
All news from Pokhara & around
Supertop

नेपाली रुपैया सगँ अमेरिकी डलर अहिलेसम्मकै महंगो

0

काठमाडौं, १९ असोज / नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर हाल सम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार

लागि १ अमेरिकी डलर बराबर ११८ नेपाली रुपैयाँ पुगेको छ ।

डलरको बिक्रीदर मूल्य ११८ रुपैयाँ ०३ पैसा तथा खरिददर मूल्य ११७ रुपैयाँ ४३ पैसा छ । बिहीबार डलरको मूल्य ११७ रुपैयाँ ६५

पैसा थियो । डलरको मूल्य बढ्दा आयातित सामानको समेत मूल्य बढ्न भएकाले महँगीको दर बढ्दै जान्छ ।

भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिल विनिमय दर रहेको छ । भारु अमेरिकी डलरसँग कमजोर हुँदा नेपाली रुपैयाँमा पनि कमजोर

भएको हो ।

अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...