सदस्यका छ सय मतगणना गर्दा विश्वशंकर प्यानलको अग्रता

पोखरा, २ असोज । पोखरा उद्योग वाणिज्य संघको खुल्ला सदस्यको ६ सय मत परिणाम गणना गर्दा विश्वशंकर प्यानलले अग्रता लिएको छन् । देव क्षेत्री प्यानलका उम्मेदवार चिनु गुरुङ, कुमारी मुना बास्तोला र गोमा ढकाल मात्र १० भित्र अग्रतामा आउन सफल छन् ।

६ सय मत गन्दा उत्कृष्ट १० भित्र पर्नेहरु यसप्रकार छन्
अनिल सिग्देल ३९१
सुरेन्द्रमान बिजुक्छे ३७३
सीता बराल ३५४
किसान सुनार ३४०
देव कृष्ण काफ्ले ३३९
चीनु गुरुङ ३३२
प्रेम वहादुर भूजेल २९९
गोमा ढकाल २८१
कुमारी मुना वास्तोला २७३
पवित्रा देवि गुरुङ २७०
प्रेम प्रसाद पौडेल २७०

कमेन्टहरु
Loading...