युवा पर्यटन व्यवसायी बिप्लव पौडेललाई बनबारीलाल अवार्ड

पोखरा, २४ पुस/ युवा पर्यटन व्यवसायी बिप्लव पौडेल बनबारीलाल मेमोरियल अवार्डद्धारा सम्मानित भएका छन् ।

नेपला चेम्बर अफ कमर्सको ६८ औं वार्षिक साधारण सभा तथा चेम्बर दिवसको अवसरमा अवार्डबाट सम्मान गरेको हो । पर्यटन क्षेत्रमो सम्बद्र्धनको लागि उल्लेखनीय योगदान दिएको भन्दै संस्थाले अवार्ड प्रदान गरेको जनाएको छ ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपला चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...